प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा, इकाईधनीलाई १२/१२ प्रतिशत नगद

बिजमाण्डू
२०८३ भदौ ८ गते ११:२५ | Aug 24, 2026
प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा,  इकाईधनीलाई १२/१२ प्रतिशत नगद

काठमाडौं। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा बन्दमुखी योजनाले लाभांश घोषणा गरेका छन्।

Vigo
GBIME
Tata

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीलाई १२/१२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन्।

यी दुवै योजनाको कोष प्रबर्धक प्रभु बैंक तथा व्यवस्थापक प्रभु क्यापिटल हुन्।