झापाको कनकाइमा १३ सुकुम्बासी परिवारले पाए आवास र कृषि प्रयोजनका जग्गाको लालपुर्जा

बिजमाण्डू
२०८३ साउन २९ गते १६:२२ | Aug 14, 2026
झापाको कनकाइमा १३ सुकुम्बासी परिवारले पाए आवास र कृषि प्रयोजनका जग्गाको लालपुर्जा

काठमाडौं। झापाको कनकाइका १३ सुकुम्बासी परिवारले जग्गाको लालपुर्जा पाएका छन्।

Tata
GBIME

नगरपालिकाको ३ र ६ वडाका १३ परिवारलाई जिल्ला भूमि समस्या समाधान समिति जग्गाधनी पुर्जा वितरण गरेको हो।

समितिले उनीहरुलाई आवास र कृषि प्रयोजनका जग्गाको लालपुर्जा दिएको भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।