५० जना उच्च अदालतका र १५७ जना जिल्ला न्यायधीशको सुरुवा, को कहाँ पुगे?



बिजमाण्डू
२०८३ असार ३२ गते १७:३८ | Jul 16, 2026
५० जना उच्च अदालतका र १५७ जना जिल्ला न्यायधीशको सुरुवा, को कहाँ पुगे?


काठमाडौं। न्याय परिषदले १५७ जना जिल्ला न्यायाधीशहरु र ५० जना उच्च अदालतका न्यायाधीशको सरुवा सिफारिस गरेको छ।

Tata
GBIME

बिहीबार बसेको न्यायपरिषद्को बैठकले न्यायाधीशहरुको सरुवा गरेको हो। जिल्ला अदालत काठमाडौंदेखि कालिकोटसम्मका न्यायाधीशहरुको सरुवा सिफारिस भएको छ।

न्यायाधीश दयाराम ढकालको जिल्ला अदालत नुवाकोट सरुवा गरिएको छ। उनी यसअघि चितवन जिल्ला अदालतमा कार्यरत रहेका थिए।

त्यस्तै, काठमाडौं जिल्ला अदालतमा कार्यरत रहेका न्यायाधीश चुरामन खड्काको जिल्ला अदालत इलाममा सरुवा गरिएको छ।

हेर्नुस सुरुवाको सूची