रास्वपामा मतदानका लागि तोकियो १२ घण्टाको समय, बिहीबार बिहान १० बजेसम्म जारी रहने



बिजमाण्डू
२०८३ असार १० गते २२:४६ | Jun 24, 2026
रास्वपामा मतदानका लागि तोकियो १२ घण्टाको समय, बिहीबार बिहान १० बजेसम्म जारी रहने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय समितिका लागि हुने निर्वाचन बुधबार राति १०:३० बजेदेखि प्रारम्भ भएको छ।

Tata
GBIME
Nepal Life

मतदान कार्य बिहीबार बिहान १०:०० बजेसम्मका लागि तोकिएको छ।

पार्टी निर्वाचन आयोगले तोकिएको समयमा आफ्नो मतदान अधिकार प्रयोग गरिदिन प्रतिनिधिहरुलाई आग्रह समेत गरेको छ।