सचिव पुष्करलाई सरकारले राख्यो जगेडामा, उपराष्ट्रपति कार्यालयबाट तानियो प्रधानमन्त्री कार्यालय



बिजमाण्डू
२०८३ जेठ २२ गते २२:१० | Jun 5, 2026
सचिव पुष्करलाई सरकारले राख्यो जगेडामा, उपराष्ट्रपति कार्यालयबाट तानियो प्रधानमन्त्री कार्यालय

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज गरेको भन्दै प्रहरी सोधपुछमा परेका सचिव कृष्णहरि पुष्करलाई सरकारले जगेडामा राखेको छ।

Tata
GBIME
Nepal Life

स्रोतका अनुसार उपराष्ट्रपति कार्यालयमा कार्यरत पुष्करलाई प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिएको छ।

पुष्करले प्रधानमन्त्री शाहलाई सचिवबाट अवकाश पाएपछि राजदूत नियुक्तिका लागि सहयोग गर्न आग्रह गरेर म्यासेज गरेका थिए। सोपछि प्रहरीले पुष्करलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।