बलेफी हाइड्रोपावरको अध्यक्षमा मिश्र, समय दिन नसकेको भन्दै गिरीले दिएका थिए राजीनामा

बिजमाण्डू
२०८२ चैत्र २४ गते ११:३९ | Apr 7, 2026
बलेफी हाइड्रोपावरको अध्यक्षमा मिश्र, समय दिन नसकेको भन्दै  गिरीले दिएका थिए राजीनामा

काठमाडौं। बलेफी हाइड्रोपावरमा सरोजकुमार मिश्र अध्यक्ष बनेका छन्। कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले बाँकी अवधिका लागि मिश्रलाई अध्यक्ष नियुक्त गरेको हो।

Vigo
GBIME
Tata

यसअघिका अध्यक्ष विदुर पुरीले कार्यव्यस्तताका कारण पर्याप्त समय दिन नसकेको भन्दै चैत १९ गते अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका थिए।