बलेफी हाइड्रोपावरको सञ्चालक समितिबाट बाहिरिए विदुर पुरी, अध्यक्ष पद छोडे

बिजमाण्डू
२०८२ चैत्र २० गते १०:४५ | Apr 3, 2026
बलेफी हाइड्रोपावरको सञ्चालक समितिबाट बाहिरिए विदुर पुरी, अध्यक्ष पद छोडे

काठमाडौं। बलेफी हाइड्रोपावरका अध्यक्ष विदुर पुरीले राजीनामा दिएका छन्। पुरीले कार्यव्यस्तताका कारण पर्याप्त समय दिन नसकेको देखाएर अध्यक्ष तथा सञ्चालक पद छोडेका हुन्।

Vigo
GBIME
Tata

कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले पुरीको राजीनामा स्वीकृत गरेको छ।