स्ट्यान्डर्ड चार्टर्ड बैंककी सञ्चालक समिति सदस्य अंकुर खुरानाले दिइन् राजीनामा

बिजमाण्डू
२०८२ कात्तिक १६ गते ११:१५ | Nov 2, 2025
स्ट्यान्डर्ड चार्टर्ड बैंककी सञ्चालक समिति सदस्य अंकुर  खुरानाले दिइन् राजीनामा

काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंककी सञ्चालक अंकुर खुरानाले राजीनामा दिएकी छन्।

Tata
GBIME
Nepal Life

संस्थापक सेयरधनी स्ट्यान्डर्ड चार्टर्ड बैंक बेलायतको तर्फबाट सञ्चालक रहेकी खुरानाले कात्तिक १४ गतेबाट लागू हुने गरी राजीनामा दिएकी हुन्।

उनको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ।