थापाथलीको राम मन्दिर परिसरमा रहेको टिनको संरचनामा महानगरले चलायो डोजर



प्रवीण रानाभाट
२०८२ कात्तिक १४ गते १३:२७ | Oct 31, 2025
थापाथलीको राम मन्दिर परिसरमा रहेको टिनको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना हटाउन थालेको छ। आज एक साताको सूचना निकालेको महानगरले थापाथलीमा भने आजै कारबाही सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

आज थापाथलीस्थित राम मन्दिर परिसरमा गरी निर्माण गरिएको संरचनामा डोजर चलाइएको हो।

सो क्षेत्रमा बनाइएका टहराहरु आज भत्काइएको हो। केही टहरामा भने जोगीहरु बस्दै आएका थिए केहीमा भने पसल थियो।

सबै तस्विर : प्रवीण रानाभाट/बिजमाण्डू