माछापुच्छ्रे बैैंकको लेखापरीक्षकमा जीपी राजबाहक एण्ड कम्पनी नियुक्त, शुल्क कति ?

बिजमाण्डू
२०८२ असोज १२ गते ११:०५ | Sep 28, 2025
माछापुच्छ्रे बैैंकको लेखापरीक्षकमा जीपी राजबाहक एण्ड कम्पनी नियुक्त, शुल्क कति ?

काठमाडौं। माछापुच्छ्रे बैैंकले जीपी राजबाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको २७औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखा परीक्षण गर्न जीपी राजबाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गरेको हो।

साधारण सभाले कम्पनीको लेखापरीक्षण शुल्क २८ लाख ५० हजार रुपैयाँ तोकेको छ।