
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यू) का लागि कम्पनी योग्य भएको छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर परीक्षणका लागि प्राविधिक रुपमा बंगलादेशी कम्पनीलाई योग्य ठहर्याएको हो।
आर्थिक प्रस्ताव स्वीकृत भएमा ढाकाको हाउलादर युनुस एन्ड कम्पनीले नेपालका वाणिज्य बैंकहरुको सम्पतिको गुणस्तर परीक्षण गर्नेछ।
