घट्यो अमेरिकी र सिंगापुर डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

बिजमाण्डू
२०८२ बैशाख १२ गते ०६:३७ | Apr 25, 2025
घट्यो अमेरिकी र सिंगापुर डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?
Photo : AFP

काठमाडौं । अमेरिकी डलरको मूल्यमा घटबढ जारी छ। आज अमेरिकी डलरको बिक्री दर घट्दै १३६.७२ रुपैयाँ छ। बिक्री दर भने १३६. १२ रुपैयाँ छ।

Tata
GBIME

युरो र पाउन्डको विनिमय दरमा पनि आज गिरावट आएको छ। अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य पनि घटेको छ।

जापानी येन र चिनियाँ युआनसँगै स्वीस फ्रयांकको मूल्य पनि आज सस्तिएको छ। साउदी रियालको मूल्य घट्दा कतारी रियालको मूल्य भने बढेर ३७.५१ रुपैयाँ पुगेको छ। ओमाी रियालको बिक्री दर आज घटेर ३५५.०९ रुपैयाँ छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.१२१३६.३८१३६.७२१३६.९८
युरोपियन युरो१५४.९७१५५.४०१५५.६५१५६.०८
बेलायती पाउन्ड स्टर्लिङ१८१.२५१८१.४११८२.०५१८२.२०
स्वीस फ्रयांक१६४.८६१६५.५८१६५.५९१६६.३१
अष्ट्रेलियन डलर८६.८९८७.३७८७.२८८७.७६
क्यानेडियन डलर९८.२१९८.५९९८.६४९९.०२
सिंगापुर डलर१०३.७९१०४.००१०४.२५१०४.४६
जापानी येन१०९.५६९.६१९.६०९.६५
चिनियाँ युआन१८.६७१८.७११८.७६१८.७९
साउदी अरेबियन रियाल३६.२९३६.३६३६.४५३६.५२
कतारी रियाल३७.३५३७.३१३७.५१३७.४८
थाइ भाट४.०७४.०९४.०९४.१०
यूएई दिराम३७.0६३७.१३३७.२२३७.२९
मलेसियन रिंगेट३१.१३३१.०६३१.२६३१.२०
कोरियन वोन१००९.४९९.५९९.५३९.६३
स्वीडिश क्रोनर१४.१९१४.२३१४.२५१४.२९
डेनिश क्रोनर२०.७६२०.८२२०.८५२०.९१
हङकङ डलर१७.५४१७.५८१७.६२१७.६५
कुवेती दिनार४४४.०५४४५.३१४४६.०१४४७.२७
बहरेन दिनार३६१.१२३६१.८३३६२.७२३६३.४२
ओमानी रियाल३५३.५४३५४.२४३५५.०९३५५.८०