सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुंगानाले मारे बाजी, पूर्वसचिव रेग्मी आउट



बिजमाण्डू
२०८१ पुष १ गते १७:१५ | Dec 16, 2024
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुंगानाले मारे बाजी, पूर्वसचिव रेग्मी आउट

काठमाडौं। सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले मोरङको उर्लाबारीका ढुंगानालाई केन्द्रको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गरुङले सोमबार जानकारी दिए।

केन्द्रको कार्यकारी निर्देशक पदमा पूर्वसचिव डा. दामोदर रेग्मी र रेडियो नेपालका पूर्वकार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पनि प्रतिस्पर्धा गरेका थिए।