बढ्यो अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?



बिजमाण्डू
२०८० माघ २३ गते ०६:२१ | Feb 6, 2024
बढ्यो अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
Photo : Reuters

काठमाडौं । सोमबार १३२.९८ रुपैयाँ बिक्री दरमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको छ। आज १ अमेरिकी डलरको बिक्री दर १३३.२० रुपैयाँ कायम भएको छ। खरिद दर भने आज १३२.६० रुपैयाँ रहेको छ।

Tata
GBIME
Nepal Life

आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ।

आज १ युरोको बिक्री दर १४३.२७ रुपैयाँ र खरिद दर १४२.६२ रुपैयाँ रहेको छ। हिजो १ युरोको बिक्री दर १४३.४३ रुपैयाँ र खरिद खर १४२.७९ रुपैयाँ थियो।

यस्तै, हिजो १६७.९८ रुपैयाँमा बिक्री दर तय भएको पाउण्डको मूल्य आज १६७.६८ रुपैयाँ रहेको छ। आज १ पाउण्डको खरिद दर १६६.९२ रुपैयाँ तय भएको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.६०१३२.३८१३३.२०१३२.९८
युरोपियन युरो१४२.६२१४२.७९१४३.२७१४३.४३
बेलायती पाउण्ड स्टर्लिङ१६६.९२१६७.२२१६७.६८१६७.९८
स्वीस फ्रान्क१५२.६१५२.७६१५३.२९१५३.४५
अस्ट्रेलियन डलर८६.२६८६.२३८६.६५८६.६२
क्यानेडियन डलर९८.३४९८.३४९८.७८९८.७८
सिंगापुर डलर९८.५५९८.६३९८.९९९९.०७
जापानी येन१०८.९४८.९२८.९८८.९६
चिनियाँ युआन१८.४२१८.४११८.५११८.४९
साउदी अरेबियन रियाल३५.३६३५.३०३५.५२३५.४६
कतारी रियाल३६.३७३६.३१३६.५४३६.४८
थाइ भाट३.७१३.७२३.७३३.७४
यूएई दिराम३६.१३६.०४३६.२७३६.२०
मलेसियन रिंगिट२७.९१२८.०७२८.०४२८.१९
कोरियन ओन१००९.९५९.८९१०.००९.९३
स्वीडिश क्रोनर१२.५४१२.६११२.६०१२.६७
डेनिश क्रोनर१९.१३१९.१६१९.२२१९.२५
हङकङ डलर१६.९५१६.९३१७.०३१७.००
कुवेती दिनार४३०.८४३०.१५४३२.७५४३२.१०
बहराइन दिनार३५१.७२३५१.१४३५३.३२३५२.७३