हिमालयन ब्रोक्रेजले थाल्यो कारोबार, डिल्लीबजार कार्यालय रहेको कम्पनीको ब्रोकर नम्बर ६३

बिजमाण्डू
२०८० असार २८ गते १८:१८ | Jul 13, 2023
हिमालयन ब्रोक्रेजले थाल्यो कारोबार, डिल्लीबजार कार्यालय रहेको कम्पनीको ब्रोकर नम्बर ६३


काठमाडौं। हिमालयन ब्रोक्रेजले विहीबारबाट कारोबार थालेको छ। यो ब्रोकर नम्बर ६३ रहेको कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा छ।

Tata
GBIME
NLIC

बालिका आरजु पौडेलले सफ्टवेयरमा आधारित बटम क्लिक गरेर सेयर कारोबार शुभारम्भ गरिन्।

कम्पनीका प्रवर्द्धक जोय ग्रुपका अध्यक्ष एवं धितोपत्र ब्रोकर एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालले पुँजी बजारको क्षेत्रमा बढ्दो आकर्षण संबोधन गर्न कम्पनी तयार रहेको बताए।

उनले लगानीकर्ताको मनोबल उकास्दै सेयर बजारलाई थप सुदृढ, विश्वसनीय र प्रतिफलमुखी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।