काठमाडौं । विहिवार सुन तोलामा दुइ सय पचास रुपैया बढेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले विहिवारको लागि सुन प्रति तोलाको ५९ हजार सात सय २० रुपैया तोकेको छ । विहिवार चाँदी तोलामा आठ रुपैया बढेर प्रति तोलाको एघार सय ८० रुपैयामा कारोवार भएको छ । बुधवार चाँदी तोलामा दुइ रुपैया बढेर कारोवार भएको थियो ।
