BIZMANDU
www.bizmandu.com

सुन उकालो लाग्ने क्रम विहिवार पनि रोकिएन, साढे दुई सय रुपैयाँ मूल्य बढ्यो

२०६९ असोज २५

काठमाडौं । विहिवार सुन तोलामा दुइ सय पचास  रुपैया बढेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले विहिवारको लागि सुन प्रति तोलाको ५९ हजार सात सय २० रुपैया तोकेको छ । विहिवार चाँदी तोलामा आठ रुपैया बढेर प्रति तोलाको एघार सय ८० रुपैयामा कारोवार भएको छ । बुधवार चाँदी तोलामा दुइ रुपैया बढेर कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life