महाराजगञ्जको रुवी स्विट्समा बनेको सोमोसामा भेटियो मरेको साङ्लो

बिजमाण्डू
२०६९ असोज २ गते ००:०० | Sep 18, 2012

काठमाडौं । महाराजगञ्ज चोकमा रहेको रुवी स्विट्स एन्ड मिठाइ पसलको भान्सा फोहोर पाइएको छ । सरकारी टोलीले सोमबार गरेको अनुगमनमा फोहोर भान्सामा अस्वस्थकर मिठाइ उत्पादन गरेको भन्दै बन्द गराएको छ । टोलीले अनुगमन गर्दा समोसाको अचारमा साङ्ला मरेको भेटिएको थियो । टोलीले पसलसहित मिठाइ बनाउने बसुन्धरास्थित कारखानामा उत्पादन रोक्का गर्न निर्देशन दिएको छ ।

Tata
GBIME
Nepal Life