
काठमाडौं । बतास ब्रदर्स मोटर्स प्रालिले फियट कारको ब्रान्ड एम्बेसडरमा सुरज सिंह ठकुरीलाई नियुक्त गरेको छ । उनी कान्तिपुर टेलिभिजनमा कल कान्तिपुर कार्यक्रम चलाउन छन् । उनले फियट ब्रान्डका कारको प्रवद्र्धन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले फिएट ब्रान्डका लिनिया र पुन्टो कार बजारमा ल्याएको छ ।