यामाहाको दशैं नगद छुट योजना, प्रत्येक मोटरसाइकलमा १० हजार रुपैयाँ उपहार

बिजमाण्डू
२०६९ भदौ ३१ गते ००:०० | Sep 16, 2012
यामाहाको दशैं नगद छुट योजना, प्रत्येक मोटरसाइकलमा १० हजार रुपैयाँ उपहार

काठमाडौं । यामाहा मोटरसाइकलको अधिकृत विक्रेता मोरङ अटोवक्र्सले दशै तिहारको अवसरमा नगद छुट योजना ल्याएको छ । कम्पनीले ‘यामाहा दशै तिहार आयो, खुसी ल्यायो’ ग्राहक योजना अनुसार मोटरसाइकल किन्ने ग्राहकले १० हजार रुपैयाँसम्मको नगद छुट पाउनेछन् । ग्राहकले नगद वा फाइनान्समा दुवैको खरीदमा यो सुविधा पाउने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life