राष्ट्रिय वाणिज्यको घर र गाडीमा विशेष योजना, प्रोसेसिङ शुल्कमा विशेष छुट

बिजमाण्डू
२०६९ भदौ ३० गते ००:०० | Sep 15, 2012

काठमाडौं । राष्ट्रिय बाणिज्य बैकले दशै, तिहार लगायतका अवसरमा घर र गाडी कर्जामा विशेष छुट योजना ल्याएको छ । घर र गाडी कर्जाका ग्राहकलाई प्रोसेसिङ शुल्कमा शुन्य दशमलब ५ प्रतिशत छुट दिइने बैकले जनाएको छ । योजना अनुसार ग्राहकले ५ वर्षे गाडी कर्जा १२ प्रतिशत ब्याजदर र ५ वर्षे घरमा १० दशमलब ५ प्रतिशतमा, १० वर्षे घर कर्जा ११ दशमलब ५ प्रतिशतमा, १५ वर्षे घर कर्जा १२ दशलमब ५ प्रतिशत ब्याजदरमा पाउने बैकले जनाएको छ ।

Tata
GBIME