शनिवार धनुकटाको बजारलाई पनि छुट्टी, पसल खोले पाँच हजार जरिवाना

बिजमाण्डू
२०६९ साउन २९ गते ००:०० | Aug 13, 2012
शनिवार धनुकटाको बजारलाई पनि छुट्टी, पसल खोले पाँच हजार जरिवाना



काठमाडौ । धनकुटामा प्रत्येक शनिबार बजार बन्द हुने भएको छ । धनकुटा उद्योग बाणिज्य संघले प्रत्येक शनिबार बजार बन्द गर्ने निर्णय गरेको हो ।  स्थानिय व्यवसायीको सुझावमा हामीले शनिबार बजार बन्द गर्ने निर्णय गरेका हौ, संघका अध्यक्ष लालचन्द्र गोद्वाले भने । यो निर्णयपछि कुनै व्यवसायीले शनिबार बजार खोलेमा पाँच हजार जरीवाना गर्ने संघले निर्णय गरेको छ ।

Tata
GBIME