फिलिप्सको भक्तपुर सूर्यविनायकमा खुल्यो नयाँ शोरुम

२०६९ साउन २६ गते ००:००

काठमाडौं । फिलिप्सको आधिकारीक विक्रेता स्याकार कम्पनीले भक्तपुरमा नयाँ सोरुम खोलेको छ । कम्पनीले सुर्यविनायक चोकमा नयाँ सो रुम खोलेको हो । सोरुममा फिलिप्सका एलसिडी र एलइडी टिभी, हेडफोन, सावर, हेयर ड्रयर,  आइरनलगायतका विद्युतीय घरायसी सामग्री राखिएको छ । कम्पनीलिे राजधानीको न्युरोडमा पनि सोरुम खोल्न लागेको जनाएको छ ।


Sunrise Bank
TATA
GBIME