एनएमबीको भिसा इन्टरनेसनल कार्ड, भारतबाहेकका मुलुकमा काम लाग्ने

बिजमाण्डू
२०६९ साउन २३ गते ००:०० | Aug 7, 2012
एनएमबीको भिसा इन्टरनेसनल कार्ड, भारतबाहेकका मुलुकमा काम लाग्ने


काठमाडौ । एनएमबी बैंकले भिसा इन्टरनेसनल कार्ड सञ्चालनमा ल्याएको छ । विदेश जाने ग्राहकलाई लक्षित गर्दै बैंकले यो सेवा सुरु गरेको हो । यो सेवाबाट भारत वाहेकका मुलुकबाट सजिलै रकम झिक्न र सामान खरीद गर्दा भुक्तानी गर्न सकिने बैंकले सोमबार विज्ञप्तिमार्फत जनाएको छ । यो सेवाबाट विदेश जाँदा नगद बोक्नुपर्ने झझन्टबाट मुक्त हुने बैंकको दावी छ ।

Tata
GBIME