ब्राजिलबाट फर्केको तेस्रो दिनमा प्रधानमन्त्री राष्ट्रपति निवासमा

बिजमाण्डू
२०६९ असार १२ गते ००:०० | Jun 26, 2012

काठमाडौं । ब्राजिलबाट फर्केपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज राष्ट्रपति डा. रामवरण यादवलाई भेट गर्नुभयो । रियो प्लस २० सम्मेलनबाट फर्केपछि भट्टराई र यादववीच भेट भएको हो । दुईजनावीचको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि छलफल भएको थियो । जेठ १४ गते संविधानसभा भंग गरेर मंसिर ७ मा अर्को चुनाव गर्ने घोषणा गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीवीचको सम्वन्ध चिसो छ ।

Tata
GBIME
Nepal Life