लोहियाले ल्यायो सनराइज पाउडर, लुगालाई दोब्बर चम्किलो बनाउने दावी

बिजमाण्डू
२०६९ साउन १२ गते ००:०० | Jul 27, 2012

काठमाडौ । लोहिया ग्रुपले लुगा धुने सनराइज डिटरजेन्ट पाउडर बजारमा ल्याएको छ । यो पाउडरले लुगालाई दोब्बर चम्किलो र सुगन्धित बनाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो वातावरण मैत्री छ । यो पाउडर वासिङ मेसिन र बाल्टीमा सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यो पाउडर एलजी इन्टरनेसनल ट्रेडिङ कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।

Tata
GBIME
Nepal Life