उपभोक्ताको सहज सेवामा नेपाल टेलिकम, एडिएसएलको महसुल भुक्तानी रिचार्ज कार्डबाट

बिजमाण्डू
२०६९ चैत्र २२ गते ००:०० | Apr 4, 2013

काठमाडौं । उपभोक्तालाई सहज सेवाका लागि सरकारी स्वामित्वको नेपाल टेलिकमले सेवा ल्याउन थालेको छ । पोस्टपेड मोबाइल र साधारण टेलिफोनको महसुल भुक्तानीका लागि टेलिकम धाउनुपर्ने झन्झट हटाएको टेलिकमले अब एडिएसएल सेवाको महसुल पनि रिर्चाच कार्डबाट गर्न पाइने भएको छ । कम्पनीका अनुसार १४१३ डाइल गरेर रिचार्ज कार्ड मार्फत एडिएसएलको महसुल भुक्तानी गर्न सकिनेछ ।

Tata
GBIME