सुन तोलामा सय रुपैयाँ सस्तो भयो, चाँदीको मूल्य उस्तै

बिजमाण्डू
२०६९ साउन ३ गते ००:०० | Jul 18, 2012
सुन तोलामा सय रुपैयाँ सस्तो भयो, चाँदीको मूल्य उस्तै


काठमाडौं । सुन बुधवार फेरी तोलामा सय रुपैयाँ सस्तो भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले मंगलवार सुन तोलामा सय रुपैयाँ बढाएर मूल्य तोकेको थियो । बुधवार फेरी सय रुपैयाँ घटेपछि अब छापावाल सुन प्रतितोला ५५ हजार छ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ५५ हजार ३५० रुपैयाँ हुने भएको छ । उता चाँदी भने आज स्थिर रह्यो ।

Tata
GBIME