घट्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ, यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

बिजमाण्डू
२०८३ मंसिर १० गते ०६:५७ | Nov 26, 2026
घट्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ, यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर
Photo: AFP

काठमाडौं। बिहीबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।

GBIME
Tata

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज १ अमेरिकी डलरको खरिददर १४७.२८ रुपैयाँ र बिक्रीदर १४७.८८ रुपैयाँ छ। बुधबार १ अमेरिकी डलरको खरिददर १४८.३६ रुपैयाँ र बिक्रीदर १४८.९६ रुपैयाँ थियो।

यस्तै, १ युरोपियन युरोको खरिददर आज १६१.१२ रुपैयाँ कायम भएको छ। बिक्रीदर १६१.७८ रुपैयाँ छ। बुधबार खरिददर १६२.१६ रुपैयाँ र बिक्रीदर १६२.८२ रुपैयाँ थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। आज १ पाउण्डको खरिददर १९२.३५ रुपैयाँ र बिक्रीदर १९३.१३ रुपैयाँ छ। बुधबार खरिददर १९३.८२ रुपैयाँ र बिक्रीदर १९४.६० रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर११४७.२८१४८.३६१४७.८८१४८.९६
युरोपियन युरो११६१.१२१६२.१६१६१.७८१६२.८२
बेलायती पाउण्ड स्टर्लिङ११९२.३५१९३.८२१९३.१३१९४.६०
स्वीस फ्रयांक११७६.५२१७६.३८१७७.२४१७७.०९
अष्ट्रेलियन डलर१९६.७२९८.३३९७.११९८.७२
क्यानेडियन डलर११०३.०७१०३.४०१०३.४९१०३.८२
सिंगापुर डलर१११३.९८११४.९१११४.४४११५.३८
जापानी येन१०९.२४९.३०९.२७९.३४
चिनियाँ युआन१२२.०६२२.२६२२.१५२२.३५
साउदी अरेबियन रियाल१३९.२६३९.५४३९.४२३९.७०
कतारी रियाल१४०.४१४०.७०४०.५७४०.८७
थाइ भाट१४.३१४.३७४.३३४.३९
यूएई दिराम१४०.१०४०.४०४०.२६४०.५६
मलेसियन रिंगिट१३५.७५३६.०५३५.९०३६.१९
साउथ कोरियन वोन१००१०.९६११.०४११.०१११.०९
स्वीडिश क्रोनर११४.३४१४.४३१४.३९१४.४९
डेनिस क्रोनर१२१.५६२१.७०२१.६४२१.७८
हङकङ डलर११८.७९१८.९२१८.८७१९.००
कुवेती दिनार१४७६.६३४७९.९७४७८.५८४८१.९२
बहराइन दिनार१३९०.६३३९३.४५३९२.२२३९५.०५
ओमानी रियाल१३८२.५४३८५.३४३८४.०९३८६.९०
स्रोत : नेपाल राष्ट्र बैंक