काठमाडौं । आज विजयादशमी। देशभर दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाएर मान्यजनको आशिर्वाद लिइँदैछ।
तराईमा पनि आज दुर्गा भवानीको प्रसादका रुपमा मन्दिरमा जमरा लिनेको घुइँचो लागेको छ।
जमरा लगाइर तराईमा लिङ्गे पिङ खेल्ने पुग्नेको संख्या धेरै देखिन्छ।



























