BIZMANDU
www.bizmandu.com

जमरा लगाएर लिङ्गे पिङमा चचहुई सरररर…, दसैंले जोड्दैछ तराई र पहाडको संस्कृति (तस्विरहरु)

२०८३ कात्तिक ५

काठमाडौं । आज विजयादशमी। देशभर दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाएर मान्यजनको आशिर्वाद लिइँदैछ।

GBIME
Tata

तराईमा पनि आज दुर्गा भवानीको प्रसादका रुपमा मन्दिरमा जमरा लिनेको घुइँचो लागेको छ।

जमरा लगाइर तराईमा लिङ्गे पिङ खेल्ने पुग्नेको संख्या धेरै देखिन्छ।

्