नागरिक लगानी कोषमा अर्थमन्त्री स्वर्णिमले पठाए दुई सञ्चालक, क्षत्री र दाहालले लिए शपथ

बिजमाण्डू
२०८३ असोज १५ गते १८:२६ | Oct 1, 2026
नागरिक लगानी कोषमा अर्थमन्त्री स्वर्णिमले पठाए दुई सञ्चालक, क्षत्री र दाहालले लिए शपथ
सुमन लाहाल र मुकुन्द कुमार क्षत्री


काठमाडौं। नागरिक लगानी कोषमा मुकुन्द कुमार क्षत्री र सुमन दाहाल सञ्चालक बनेका छन्।

Vigo
GBIME
Tata

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विज्ञ सदस्यका रुपमा क्षत्रीलाई कोषमा पठाएका हुन्। यस्तै दाहाललाई मन्त्रालयको प्रतिनिधिका रुपमा कोषको सञ्चालक समितिमा पठाइएको हो। दाहाल मन्त्रालयका सहसचिव हुन्।

स्वर्णिमले असोज ७ गते मनोनयन गरेका क्षत्री र दाहाल दुवैले बिहीबार कोषको सञ्चालक समितिको बैठकमा शपथ लिएका छन्।