नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढी प्रभावितका लागि १ करोड १ लाख दिने



बिजमाण्डू
२०८३ भदौ १७ गते १७:३८ | Sep 2, 2026
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढी प्रभावितका लागि १ करोड १ लाख दिने
रसुवामा बाढी प्रभावितको उद्धार र राहतमा हेलिकोप्टर


काठमाडौं। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढी प्रभावितहरुका लागि सरकारलाई १ करोड १ लाख रुपैयाँ दिने भएको छ।

Vigo
GBIME
Tata

संघले आफ्ना सदस्यहरुबाट उठाएर सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको हो। आफूले गर्ने सहयोगले बाढी प्रभावितको पुनर्स्थापना र पूर्वाधार निर्माणले गति लिने संघको विश्वास छ।