अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो, पाउण्ड घट्यो, यस्तो छ आजको विनिमय दर



बिजमाण्डू
२०८३ असार ८ गते ०६:३९ | Jun 22, 2026
अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो, पाउण्ड घट्यो, यस्तो छ आजको विनिमय दर
Photo: AFP

काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो बढेको छ भने बेलायती पाउण्ड स्टर्लिङ घटेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १५०.६२ रुपैयाँ रहँदा बिक्री दर १५१.२२ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोपियन युरोको खरिद दर आज १७२.७५ रुपैयाँ कायम भएको छ। बिक्री दर १७३.४३ रुपैयाँ छ। आइतबार १ युरोपियन युरोको खरिद दर १७२.६६ रुपैयाँ र बिक्री दर १७३.३४ रुपैयाँ थियो।

आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९९.३३ रुपैयाँ र बिक्री दर २००.१२ रुपैयाँ छ। हिजो १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९९.३४ रुपैयाँ र बिक्री दर २००.१३ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दरबिक्री दर
अमेरिकी डलर१५०.६२१५१.२२
युरोपियन युरो१७२.७५१७३.४३
पाउण्ड स्टर्लिङ१९९.३३२००.१२
स्विस फ्रयांक१८६.६३१८७.३७
अष्ट्रेलियन डलर१०५.६३१०६.०५
क्यानेडियन डलर१०६.४११०६.८४
सिंगापुर डलर११६.६२११७.०९
जापानी येन१०९.३४९.३७
चिनियाँ युआन२२.२५२२.३४
साउदी रियाल४०.१३४०.२९
कतारी रियाल४१.३५४१.५२
थाइ भाट४.५८४.६०
यूएई दिराम४१.०१४१.१७
मलेसियन रिंगेट३६.४१३६.५५
साउथ कोरियन वोन१००९.८४९.८८
स्वीडिश क्रोनर१५.७२१५.७८
डेनिश क्रोनर२३.१२२३.२१
हङकङ डलर१९.२२१९.३०
कुवेती दिनार४९०.१४४९२.०९
बहरेन दिनार३९९.५२४०१.११
ओमानी रियाल३९१.२४३९२.७९
स्रोत : नेपाल राष्ट्र बैंक