नेपाल बैंकले नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा फेर्‍यो प्रतिनिधि, बरालको सट्टामा खड्का

बिजमाण्डू
२०८२ चैत्र १९ गते ११:०० | Apr 2, 2026
नेपाल बैंकले नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा फेर्‍यो प्रतिनिधि, बरालको सट्टामा खड्का

काठमाडौं। नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा संस्थापक सेयरधनी नेपाल बैंकले आफ्नो प्रतिनिधि फेरेको छ।

Vigo
GBIME
Tata

बैंकले नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्कालाई इन्स्योरेन्सको सञ्चालक मनोनयन गरेको छ।

इन्स्योरेन्सको सञ्चालक समितिमा यसअघि बैंकका तर्फबाट विश्वराज बरालले प्रतिनिधित्व गर्दै आएका थिए।