नेपाल राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी कार्यकारी निर्देशकमा बढुवा



बिजमाण्डू
२०८२ असार २७ गते ११:४८ | Jul 11, 2025
नेपाल राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी कार्यकारी निर्देशकमा बढुवा
निश्चल अधिकारी

काठमाडौं। नेपाल राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी कार्यकारी निर्देशकमा बढुवा भएका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंक मानव संशाधन व्यवस्थापन विभागले निर्देशकहरूमध्येबाट अधिकारीलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो।

अधिकारी सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत छन्। कार्यकारी निर्देशक रामप्रसाद गौतमले अवकास पाएपछि रिक्त भएको पदमा अधिकारी बढुवा भएका हुन्।

अधिकारीको नयाँ जिम्मेवारी तोक्न बाँकी छ।