गुठी संस्थाले विभिन्न पदका लागि खुलायो आवेदन, ७२ जनाले नियुक्ति पाउने



बिजमाण्डू
२०८२ असार २७ गते १०:१५ | Jul 11, 2025
गुठी संस्थाले विभिन्न पदका लागि खुलायो आवेदन, ७२ जनाले नियुक्ति पाउने

काठमाडौं । गुठी संस्थाले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाबाट विभिन्न पदमा पदपूर्तिका लागि आवेदन खुलाएको छ।

Tata
GBIME
Nepal Life

संस्थानले प्रमुख प्रशासन अधिृकत, प्रमुख लेखक अधिकृत, प्रशासन अधिकृत र लेखा अधिृकतको लागि आवेदन माग गरेको छ।

यस्तै, कानुन अधिकृत, पुरातत्व अधिकृत, इन्जिनियर, सर्भेक्षक लगायतका पदमा पनि आवेदन मागिएको छ। सबैभन्दा धेरै माग कार्यालय सहायकको छ।

हेर्नुस् सूचना