आजको विदेशी मुद्राको विनिमय दर : साउदी र कतारी रियालको मूल्य बढ्यो

बिजमाण्डू
२०८२ असार १० गते ०६:३५ | Jun 24, 2025
आजको विदेशी मुद्राको विनिमय दर : साउदी र कतारी रियालको मूल्य बढ्यो
Photo : Visit Saudi

काठमाडौं । अमेरिकी डलरको मूल्य आज फेरि बढेको छ। १ अमेरिकी डलरको बिक्री दर आज बढेर १३९.११ रुपैयाँ पुगेको छ।

Tata
GBIME

आज युरो र पाउन्डको मूल्य भने घटेको छ। अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको विनिमय दर पनि घटेको छ।

ओमानी, कतारी र साउदी रियालको मूल्यमा वृद्धि भएको छ। चिनियाँ युआनको मूल्यमा सामान्य बढोत्तरी देखिएको छ। स्वीस फ्रयांकको मूल्य पनि बढेको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३८.५११३८.२४१३९.१११३८.८४
युरोपियन युरो१५८.७९१५९.२९१५९.४८१५९.९८
बेलायती पाउन्ड स्टर्लिङ१८५.२९१८५.९३१८६.०९१८६.७४
स्वीस फ्रयांक१६९.१९१६९.०९१६९.९३१६९.८२
अष्ट्रेलियन डलर८८.३७८९.१७८८.७५८९.५६
क्यानेडियन डलर१००.४८१००.६६१००.९११०१.०९
सिंगापुर डलर१०७.१२१०७.३७१०७.५९१०७.८४
जापानी येन१०९.३७९.४६९.४१९.५०
चिनियाँ युआन१९.२७१९.२५१९.३५१९.३४
साउदी अरेबियन रियाल३६.९२३६.८४३७.०८३७.००
कतारी रियाल३८३७.९२३८.१६३८.०९
थाइ भाट४.२४.२१४.२२४.२३
यूएई दिराम३७.७२३७.६४३७.८८३७.८१
मलेसियन रिंगेट३२.२५३२.५१३२.३९३२.६५
कोरियन वोन१००९.९६१०.०७१०१०.११
स्वीडिश क्रोनर१४.२२१४.३०१४.२९१४.३६
डेनिश क्रोनर२१.२९२१.३५२१.३८२१.४५
हङकङ डलर१७.६४१७.६११७.७२१७.६९
कुवेती दिनार४५२.०६४५१.५४४५४.०२४५३.५०
बहरेन दिनार३६७.११३६६.३०३६८.७३६७.८९
ओमानी रियाल३५९.७४३५९.०५३६१.३३६०.६१