कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन



बिजमाण्डू
२०८२ जेठ १५ गते १५:४२ | May 29, 2025
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ।

Tata
GBIME
Nepal Life

बिहीबार संघीय संसद्‍को संयुक्त्त बैठकमा २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेका हुन्।