नेपालमै बनेको अल्लोको ब्यागमा बजेट लिएर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री



बिजमाण्डू
२०८२ जेठ १५ गते १४:३७ | May 29, 2025
नेपालमै बनेको अल्लोको ब्यागमा बजेट लिएर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल बजेट वक्तव्यको ‘ब्रिफकेस’ लिएर अर्थ मन्त्रालयबाट बाहिरिएका छन्।

Tata
GBIME
Nepal Life

नेपालमा बनेको अल्लोको ब्यागमा बजेट लिएर उनी अहिले प्रधानमन्त्री कार्यालय पुगेका छन्। यसअघिका अर्थ मन्त्री वर्षमान पुनले पनि यस्तै अल्लोको ब्यागमा नै बजेट लिएर गएका थिए।

प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेपछि उनी संसद भवन पुग्नेछन्।

उनले संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को बजेट पढ्नेछन्।