एसियन हाइड्रोपावर ३ करोड नोक्सानीमा, प्रति सेयर आम्दानी ९.०२ रुपैयाँ ऋणात्मक

बिजमाण्डू
२०८२ बैशाख २९ गते ११:०३ | May 12, 2025
एसियन हाइड्रोपावर ३ करोड नोक्सानीमा, प्रति सेयर आम्दानी ९.०२ रुपैयाँ ऋणात्मक


काठमाडौं। एसियन हाइड्रोपावर कम्पनी चालु आर्थिक वर्ष ९ महिनामा ३ करोड ६ लाख रुपैयाँ नोक्सानीमा गएको छ।

Tata
GBIME
NLIC

कम्पनी गत आर्थिक वर्ष चैत मसान्तसम्म ४ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा रहेकामा यसपालि आम्दानी बढेका कारण नोक्सानी केही घटेको हो। हाइड्रोपावरको कुल आम्दानी १.६४ प्रतिशतले बढेको छ।

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी (रु हजारमा)३४००००३४००००
कुल आम्दानी (रु हजारमा)९५८७३९४३२६१.६४
बिक्री लागत (रु हजारमा)१५९४४१६५८५-३.८६
खुद नाफा (रु हजारमा)-३०६५१-४८८५५
प्रति सेयर आम्दानी (रुपैयाँ)-९.०२-१४.३७-३७.२३
प्रति सेयर नेटवर्थ (रुपैयाँ)८६.११