रिडी पावर कम्पनीको आम्दानी २३.४६% वृद्धि, नौ महिनामा ५६ लाख रुपैयाँ नाफामा

बिजमाण्डू
२०८२ बैशाख २९ गते १०:३८ | May 12, 2025
रिडी पावर कम्पनीको आम्दानी २३.४६% वृद्धि, नौ महिनामा ५६ लाख रुपैयाँ नाफामा

काठमाडौं। रिडी पावर कम्पनीले नोक्सानी घटाएर कारोबारमा सुधार गरेको छ। कम्पनीले ९ महिनामा ५५ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। आम्दानी बढ्दा नाफामा सुधार आएको हो।

Tata
GBIME

पोहोर तेस्रो त्रैमासमा कम्पनी १० करोड २१ लाख रुपैयाँ नोक्सानीमा थियो। कम्पनीको कुल आम्दानी २३.४६ प्रतिशतले बढेको छ।

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी(हजारमा)२३२३३५२१९९८९०११६.२३
सेयर प्रिमियम(हजारमा)५९२५२६६९०८-११.४४
कुल आम्दानी(हजारमा)२५५९८९२०७३३९२३.४६
खुद आम्दानी(हजारमा)५५९५-१०२१६१
प्रति सेयर आम्दानी(रुपैयाँ)०.३२
प्रति सेयर नेटवर्थ(रुपैयाँ)९४.२७