आइएमई लाइफ इन्स्योरेन्सले कमायो ३६ करोड ६३ लाख नाफा, १०.४९ प्रतिशतले वृद्धि

बिजमाण्डू
२०८२ बैशाख २१ गते ११:२८ | May 4, 2025
आइएमई लाइफ इन्स्योरेन्सले कमायो ३६ करोड ६३ लाख नाफा, १०.४९ प्रतिशतले वृद्धि


काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ९ महिनामा ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Tata
GBIME
NLIC

इन्स्योरेन्सले गत आर्थिक वर्ष ९ महिनाको तुलनामा चालु आर्थिक वर्ष चैतसम्म नाफा १०.४९ प्रतिशतले वृद्धि गरेको हो।

गत वर्ष चैतसम्म इन्स्योरेन्सले ३३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको व्यवसायमा सुधार हुँदा मुनाफा वृद्धि भएको हो।

कम्पनीको खुद बीमा शुल्क १५.६५ प्रतिशतले वृद्धि भएको छ।

सूचक२०८१/८२२०८०/२०८१फरक %
चुक्ता पुँजी (रु हजारमा)५००००००५००००००
सेयर प्रिमियम (रु हजारमा)५२३८१७५२३८१६
रिटर्न अर्निङ (रु हजारमा)४२५६१७११५२२१२-६३.०६
जीवन बीमा कोष (रु हजारमा)१२५५९८४१९९१४०८५२६.६९
लगानी (रु हजारमा)१६६९१८५४१५२१५५३७९.७
खुद बीमा शुल्क (रु हजारमा)३६०३३५६३११५६३८१५.६५
लगानी र ऋणवापतको आम्दानी (रु हजारमा)९८७७७७९६१३९०२.७४
खुद दाबी भुक्तानी (रु हजारमा)३५१५३७०२९३६३५५१९.७२
कमिसन खर्च (रु हजारमा)३३५९७६३११७९६७.७५
खुद नाफा (रु हजारमा)३६६३३३३३१५६०१०.४९
प्रति सेयर आम्दानी (रुपैयाँ)९.७७११.०५
प्रति सेयर नेटोर्थ (रुपैयाँ)१३२.६७