विद्युत नियमन आयोगले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिने पाइन्छ ?

बिजमाण्डू
२०८२ बैशाख १२ गते ११:३४ | Apr 25, 2025
विद्युत नियमन आयोगले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिने पाइन्छ ?


काठमाडौं । विद्युत नियमन आयोगले ५ देखि ९ तहसम्मका विभिन्न पदमा १२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ।

Tata
GBIME
NLIC

आयोगले आइतबार सूचना निकाल्दै इन्जिनियरिङ र प्रसासनतर्फ गरि १२ पदमा आवेदन खुलाएको हो।

आवेदन दिने अन्तिम मिति जेठ ८ गतेसम्म रहेको छ। जसमा जेठ १ गते दस्तुर र जेठ ८ गते सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिनसक्ने आयोगले जनाएको छ।