डलर स्थिर रहँदा बढ्यो पाउण्ड र युरोको भाउ, आज विदेशी मुद्राको विनिमय दर कति?

बिजमाण्डू
२०८० मंसिर १२ गते ०७:०३ | Nov 28, 2023
डलर स्थिर रहँदा बढ्यो पाउण्ड र युरोको भाउ, आज विदेशी मुद्राको विनिमय दर कति?
Photo : Reuters

काठमाडौं । आज पनि अमेरिकी डलरको मूल्य उच्च विन्दुमै स्थिर रहेको छ। शनिबार डलरको मूल्य १३३.७० रुपैयाँ पुगेको थियो। त्यो हालसम्मको उच्च मूल्य हो।

Tata
GBIME
NLIC

शनिबारदेखि लगातार आजसम्म डलरको मूल्य १३३.७० रुपैयाँमा स्थिर रहँदै आएको छ।

यता युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मुल्य भने बढेको छ।

आज १ युरोको खरिद दर १४५.७६ रुपैयाँ र बिक्री दर १४६.४१ रुपैयाँ तय भएको छ। यस्तै, १ पाउण्डको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८.७६ रुपैयाँ तय भएको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३३.१०१३३.१०१३३.७०१३३.७०
युरोपियन युरो१४५.७६१४५.६२१४६.४११४६.२८
बेलायती पाउण्ड स्टर्लिङ१६८.००१६७.७७१६८.७६१६८.५३
स्वीस फ्रान्क१५१.१७१५०.८१५१.८५१५१.४८
अस्ट्रेलियन डलर८७.८८८७.६१८८.२८८८.०१
क्यानेडियन डलर९७.५७९७.६०९८.०१९८.०४
सिंगापुर डलर९९.५५९९.३५१००.००९९.७९
जापानी येन१०८.९३८.९१८.९७८.९५
चिनियाँ युआन१८.६११८.६२१८.६९१८.७०
साउदी अरेबियन रियाल३५.४९३५.४९३५.६५३५.६५
कतारी रियाल३६.५३६.५६३६.६६३६.७२
थाइ भाट३.७९३.७७३.८१३.७९
यूएई दिराम३६.२४३६.२४३६.४०३६.४०
मलेसियन रिंगिट२८.४३२८.४१२८.५६२८.५४
कोरियन ओन१००१०.२३१०.२११०.२७१०.२५
स्वीडिश क्रोनर१२.७७१२.७५१२.८३१२.८१
डेनिश क्रोनर१९.५५१९.५३१९.६४१९.६२
हङकङ डलर१७.०९१७.०८१७.१६१७.१६
कुवेती दिनार४३१.६६४३१.६९४३३.६१४३३.६४
बहराइन दिनार३५३.०५३५३.१०३५४.६४३५४.६९