आज पनि बढ्यो डलर, युरो र पाउण्डको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिजमाण्डू
२०८० भदौ १४ गते ०७:०९ | Aug 31, 2023
आज पनि बढ्यो डलर, युरो र पाउण्डको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमय दर
File Photo: sofi.com


काठमाडौं। नेपाल राष्ट्र बैंकद्वारा जारी विदेशी मुद्राको विनिमय दरअनुसार बिहीबार अमेरिकी डलरको भाउमा झिनो वृद्धि भएको छ।

Tata
GBIME

आज १ अमेरिकी डलरको खरिद दर १३२.०८ रुपैयाँ रहँदा बिक्री दर १३२.६८ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.०४ रुपैयाँ रहँदा बिक्री दर १३२.६४ रुपैयाँ थियो।

आज युरोपियन युरोको भाउ पनि बढेको छ। आज १ युरोको खरिद दर १४३.७९ रुपैयाँ र बिक्री दर १४४.४४ रुपैयाँ तय भएको छ। बुधबार १ युरोको खरिद दर १४२.७२ रुपैयाँ र बिक्री दर १४३.३७ रुपैयाँ रुपैयाँ थियो।

यस्तै, आज पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६७.२० रुपैयाँ तय हुँदा बिक्री दर १६७.९६ रुपैयाँ रहेको छ। बुधबार १ पाउण्ड स्टर्लिङको खरिद दर १६६.३१ रुपैयाँ तय हुँदा बिक्री दर १६७.०७ रुपैयाँ थियो।

आजको विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.०८१३२.०४१३२.६८१३२.६४
युरोपियन युरो१४३.७९१४२.७२१४४.४४१४३.३७
बेलायती पाउन्ड स्टर्लिङ१६७.२०१६६.३११६७.९६१६७.०७
स्वीस फ्रान्क१५०.१६१४९.१७१५०.८४१४९.८५
अस्ट्रेलियन डलर८५.४४८४.९३८५.८३८५.३१
क्यानेडियन डलर९७.४०९६.९९९७.८४९७.४३
सिंगापुर डलर९७.६०९७.४३९८.०५९७.८७
जापानी येन१०९.०२८.९९९.०६९.०३
चिनियाँ युआन१८.१२१८.१०१८.२०१८.१९
साउदी अरेबियन रियाल३५.२१३५.२०३५.३७३५.३६
कतारी रियाल३६.२४३६.२२३६.४०३६.३९
थाइ भाट३.७६३.७५३.७८३.७७
यूएई दिराम३५.९६३५.९५३६.१२३६.११
मलेसियन रिंगिट२८.४७२८.४२२८.५९२८.५५
कोरियन ओन१००९.९८९.९७१०.०२१०.०२
स्वीडिश क्रोनर१२.१४१२.००१२.२०१२.०६
डेनिश क्रोनर१९.२९१९.१५१९.३८१९.२४
हङकङ डलर१६.८३१६.८३१६.९११६.९०
कुवेती दिनार४२८.६४४२८.१३४३०.५८४३०.०८
बहराइन दिनार३५०.३४३५०.२३३५१.९४३५१.८३
स्रोत : नेपाल राष्ट्र बैंक