घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० भदौ ७ गते ०७:५३ | Aug 24, 2023
घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ, यस्तो छ आजको विनिमय दर


काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ। जसअनुसार बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।

Tata
GBIME

बिहीबार १ अमेरिकी डलरको खरिददर १३२.०० रुपैयाँ र बिक्रीदर १३२.६० रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ। बुधबार १ अमेरिकी डलरको खरिददर १३२.४० रुपैयाँ र बिक्रीदर १३३.०० रुपैयाँ थियो।

युरोपियन युरोको भाउ पनि बिहीबार घटेको छ। बुधबार १ युरोको खरिददर १४४.१४ र बिक्रीदर १४४.८० रुपैयाँ कायम थियो। आज यसको खरिददर १४२.६५ र बिक्रीदर १४३.२९ रुपैयाँमा झरेको छ।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। बिहीबार १ पाउण्ड स्टर्लिङको खरिददर १६६.८७ रुपैयाँ र बिक्रीदर १६७.६३ रुपैयाँ तय भएको छ। बुधबार १ पाउण्ड स्टर्लिङको खरिददर १६९.०१ रुपैयाँ र बिक्रीदर १६९.७७ रुपैयाँ थियो।

आजको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.००१३२.४०१३२.६०१३३.००
युरोपियन युरो१४२.६५१४४.१४१४३.२९१४४.८०
बेलायती पाउन्ड स्टर्लिङ१६६.८७१६९.०११६७.६३१६९.७७
स्वीस फ्रान्क१४९.७६१५०.८५१५०.४४१५१.५३
अस्ट्रेलियन डलर८४.७०८५.३१८५.०९८५.७०
क्यानेडियन डलर९७.२४९७.८२९७.६८९८.२७
सिंगापुर डलर९७.१७९७.६९९७.६१९८.१३
जापानी येन१०९.०८९.०९९.१२९.१३
चिनियाँ युआन१८.१०१८.१५१८.१८१८.२३
साउदी अरेबियन रियाल३५.१९३५.३०३५.३५३५.४६
कतारी रियाल३६.२१३६.३२३६.३८३६.४९
थाइ भाट३.७६३.७८३.७८३.८०
यूएई दिराम३५.९४३६.०५३६.१०३६.२१
मलेसियन रिंगिट२८.३५२८.४९२८.४८२८.६१
कोरियन ओन१००९.८४९.९०९.८९९.९४
स्वीडिश क्रोनर११.९७१२.१३१२.०२१२.१८
डेनिश क्रोनर१९.१४१९.३४१९.२३१९.४३
हङकङ डलर१६.८३१६.८९१६.९११६.९७
कुवेती दिनार४२७.९७४२९.७२४२९.९२४३१.६६
बहराइन दिनार३५०.१२३५१.२०३५१.७१३५२.७९
स्रोत : नेपाल राष्ट्र बैंक