घट्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



बिजमाण्डू
२०८० भदौ २ गते ०७:१८ | Aug 19, 2023
घट्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
File Photo: reviso.com

काठमाडौं। शुक्रबार बढेको अमेरिकी डलरको भाउ आज थोरै घटेको छ।

Tata
GBIME
Zonsen

शनिबार १ अमेरिकी डलरको खरिददर १३२.६७ रुपैयाँ र बिक्रीदर १३३.२७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। शुक्रबार १ डलरको खरिददर १३२.७४ रुपैयाँ र बिक्रीदर १३३.३४ रुपैयाँ थियो।

युरोपियन युरोको मूल्यमा पनि शनिबार सामान्य गिरावट आएको छ। शुक्रबार एक युरोको खरिददर १४४.५० र बिक्रीदर १४५.१५ रुपैयाँ कायम थियो। आज खरिददर १४४.२५ र बिक्रीदर १४४.९० रुपैयाँमा झरेको छ।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। शनिबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.९४ रुपैयाँ र बिक्रीदर १६९.७१ रुपैयाँ तय भएको छ। शुक्रबार भने १ पाउण्ड स्टर्लिङको खरिददर १६९.३१ रुपैयाँ र बिक्रीदर १७०.०८ रुपैयाँ थियो।

आजको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.६७१३२.७४१३३.२७१३३.३४
युरोपियन युरो१४४.२५१४४.५०१४४.९०१४५.१५
बेलायती पाउन्ड स्टर्लिङ१६८.९४१६९.३११६९.७११७०.०८
स्वीस फ्रान्क१५०.७८१५१.१३१५१.४६१५१.८२
अस्ट्रेलियन डलर८४.९६८५.३७८५.३५८५.७६
क्यानेडियन डलर९८.०१९८.२९९८.४५९८.७४
सिंगापुर डलर९७.७७९७.७२९७.२१९८.१६
जापानी येन१०९.१२९.०९९.१६९.१३
चिनियाँ युआन१८.१९१८.२३१८.२७१८.३१
साउदी अरेबियन रियाल३५.३८३५.४०३५.५४३५.५६
कतारी रियाल३६.४०३६.४१३६.५७३६.५८
थाइ भाट३.७६३.७५३.७७३.७७
यूएई दिराम३६.१२३६.१४३६.२८३६.३०
मलेसियन रिंगिट२८.५५२८.५३२८.६८२८.६६
कोरियन ओन१००९.९०९.९१९.९४९.९६
स्वीडिश क्रोनर१२.१११२.१८१२.१६१२.२३
डेनिश क्रोनर१९.३६१९.३९१९.४५१९.४८
हङकङ डलर१६.९४१६.९६१७.०२१७.०४
कुवेती दिनार४३०.८१४३१.०४४३२.७६४३२.९९
बहराइन दिनार३५१.९५३५२.१४३५३.५४३५३.७३
स्रोत : नेपाल राष्ट्र बैंक