अमेरिकी डलरको भाउ स्थिर, युरो घट्दा बढ्यो पाउण्ड, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० साउन ३१ गते ०७:१७ | Aug 16, 2023
अमेरिकी डलरको भाउ स्थिर, युरो घट्दा बढ्यो पाउण्ड, यस्तो छ आजको विनिमय दर
File Photo: sofi.com


काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।

Tata
GBIME

बुधबार अमेरिकी डलरको स्थिर छ। मंगलबार १ डलरको खरिद दर १३२.४३ रुपैयाँ र बिक्री दर १३३.०३ रुपैयाँ थियो। आज पनि सोही दर कायम छ।

यस्तै, बुधबार युरोपियन युरोको भाउ घटेको छ। आज १ युरोको खरिद दर १४४.८० रुपैयाँ र बिक्री दर १४५.४६ रुपैयाँ कायम भएको छ। मंगलबार १ युरोको खरिद दर १४४.९३ रुपैयाँ र बिक्री दर १४५.५९ रुपैयाँ कायम थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ भने बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.२३ र बिक्री दर १६८.९९ रुपैयाँ पुगेको छ। मंगलबार १ पाउण्डको खरिद दर १६८.१७ र बिक्री दर १६८.९३ रुपैयाँ कायम थियो।

आजको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.४३१३२.४३१३३.०३१३३.०३
युरोपियन युरो१४४.८०१४४.९३१४५.४६१४५.५९
बेलायती पाउन्ड स्टर्लिङ१६८.२३१६८.१७१६८.९९१६८.९३
स्वीस फ्रान्क१५१.०५१५१.०२१५१.७३१५१.७०
अस्ट्रेलियन डलर८५.७२८६.०५८६.१०८६.४४
क्यानेडियन डलर९८.१५९८.५०९८.६०९८.९४
सिंगापुर डलर९७.५८९७.८०९८.०२९८.२४
जापानी येन१०९.१०९.१३९.१४९.१७
चिनियाँ युआन१८.१८१८.२४१८.२६१८.३३
साउदी अरेबियन रियाल३५.३१३५.३०३५.४७३५.४६
कतारी रियाल३६.३४३६.३६३६.५१३६.५२
थाइ भाट३.७४३.७७३.७६३.७८
यूएई दिराम३६.०६३६.०५३६.२२३६.२२
मलेसियन रिंगिट२८.५७२८.६८२८.७०२८.८१
कोरियन ओन१००९.९०९.९३९.९५९.९७
स्वीडिश क्रोनर१२.२२१२.२५१२.२७१२.३१
डेनिश क्रोनर१९.४३१९.४५१९.५२१९.५४
हङकङ डलर१६.९३१६.९४१७.००१७.०१
कुवेती दिनार४३०.४१४३०.४८४३२.३६४३२.४४
बहराइन दिनार३५१.३५३५१.२९३५२.९४३५२.८८
स्रोत : नेपाल राष्ट्र बैंक