उद्योग वाणिज्य महासंघको सदस्यमा घिमिरेको उम्मेदवारी, ग्यास व्यवसायीको समर्थन

२०७९ फागुन १९ गते १०:४३
उद्योग वाणिज्य महासंघको सदस्यमा घिमिरेको उम्मेदवारी, ग्यास व्यवसायीको समर्थन


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा शिवप्रसाद घिमिरेले उम्मेदवारीको घोषणा गरेका छन्।

Tata
GBIME

उनलाई वस्तुगततिरको केन्द्रीय सदस्यका लागि नेपाल एलपी ग्यास उद्योग संघले समर्थन गरेको छ।

चैतमा हुने निर्वाचनका लागि अहिलेबाटै चलहपहल सुरु भइरहेका बेला घिमिरेले पनि उम्मेदवारी घोषणा गरेका हुन्।

घिमिरे लामो समयदेखि पेट्रोलियम, एलपी ग्यास, उर्जा लगायत विभिन्न व्यवसायमा संलग्न छन्।

उनी यसअघि पनि महासंघको सदस्य भएका थिए। 


Sunrise Bank